देउवा पक्षले सर्वोच्चमा पेस गरेको रिट सच्याउन भन्दै लग्यो फिर्ता
ekantipur.com · Fri Aug 21 13:40:09 GMT 2026

देउवा पक्षले सर्वोच्चमा पेस गरेको रिट सच्याउन भन्दै लग्यो फिर्ता
सोमबार पुन: पेस गर्ने भन्दै सर्वोच्चमा अध्ययनका क्रममा रहेको कांग्रेस विवादसम्बन्धी रिट निवेदन फिर्ता लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)