मुख्यमन्त्री कार्कीले तेस्रो पटक विश्वासको मत लिने, संसद् सचिवालयमा पत्राचार
ratopati.com · Fri Aug 21 13:41:58 GMT 2026

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सोमबार (भदौ ८ गते) तेस्रो पटक विश्वासको मत लिने गरी तयारी गर्न संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।
मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र पठाएको प्रदेशसभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)