अब कसको सरकार कुन रंगको सरकार नहेरौँ, समाधान तिर लागौँ : सुनिता डंगोल
nagariknews.nagariknetwork.com · Fri Aug 21 13:39:41 GMT 2026

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले फोहोर व्यवस्थापनको विषयमा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति अन्त्य गर्दै समाधानमुखी भएर अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छन्।
शुक्रबार फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनले संघ, प्रदेश र स्थानीय सरकारबीच दोषारोपण गरेर समस्या समाधान नहुने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)