‘बालेन सरकार गरिमालाई न्याय दे’ भन्दै सिरहामा प्रदर्शन, तस्बिरहरू
ratopati.com · Fri Aug 21 13:51:53 GMT 2026

बारा। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै सिरहाको गोलबजारमा शुक्रबार युवाहरूले प्रदर्शन गरेका छन्।
इलाका प्रहरी कार्यालय गोलबजार अगाडिबाट सुरु भएको र्याली भूमिजा अस्पतालको गल्ली हुँदै गोलबजारको मुख्य चोक गोलपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)