उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारका लागि सम्झौता
setopati.com · Fri Aug 21 14:04:42 GMT 2026

नेपाल पत्रकार महासंघ रूपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पुनः निरन्तर वितरण हुने भएको छ।
अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले जलवायु, वातावरण तथा पर्यावरण क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई बार्षिक २५ हजार नगद सहित पुरस्कृत गर्ने गरी कोष स्थापना गरिदिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)