हेटौंडाको पिप्लेमा २० भन्दा बढी घर डुबानमा
ekantipur.com · Fri Aug 21 14:02:38 GMT 2026

हेटौंडाको पिप्लेमा २० भन्दा बढी घर डुबानमा
डुबानपछि प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरू प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा व्यवस्थापनमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)