स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलता ढाँचा तयार
ratopati.com · Fri Aug 21 14:09:51 GMT 2026

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले स्थानीय विपद् जोखिम तथा जलवायु उत्थानशीलतासम्बन्धी ढाँचा तयार भएको जानकारी दिको छ।
शुक्रबार जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित ‘सुपर एल निनो र जलवायु जोखिमः नेपालमा जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा पर्ने प्रभाव’ विषयक राष्ट्रिय गोष्ठीको अन्तिमसत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य विपद् प्रतिकार्यका लागि स्थानीय क्षमता अभिवृद्धि गरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)