‘गगनजीहरूको वैधता अस्वीकार गरेको होइन, तर कानुनी छिद्र खोजेर नेतृत्व हत्याउनुभएकै हो’
ratopati.com · Fri Aug 21 14:15:00 GMT 2026

काठमाडौँ । एनपी साउद नेपाली राजनीतिका एक स्थापित र प्रभावशाली नेता हुन् । नेपाली कांग्रेसभित्र प्रखर वक्ता, तार्किक विश्लेषक र सांगठनिक पकड भएका नेताका रूपमा उनी परिचित छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भइसकेका साउद सांसद र मन्त्री बनिसकेका छन् । उनी लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका नेता हुन् ।
पार्टीभित्र मध्यमार्गी र मिलापकारी भूमिका खेल्न सक्ने नेताका रूपमा चिनिने साउदले राष्ट्रिय राजनीति, परराष्ट्र मामिला र पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा सधैँ सन्तुलित र स्पष्ट दृष्टिकोण राख्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)