नाडाको ५० वर्षे यात्रा : गर्विलो इतिहास, १८ औं 'अटो शो'को तयारी पुरा
annapurnapost.com · Fri Aug 21 14:24:32 GMT 2026

काठमाडौ : नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ । स्वर्ण जयन्ती माउने क्रममा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मुल नाराका साथ ‘नाडा अटो शो’को १८ औ संस्करण आगामी मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
नाडाको जन्म कसरी भयो ?
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)