वैदेशिक रोजगार विभागबाट साउनमा ७६ प्रतिशत गुनासो फर्छ्योट
ekantipur.com · Fri Aug 21 13:37:01 GMT 2026

वैदेशिक रोजगार विभागबाट साउनमा ७६ प्रतिशत गुनासो फर्छ्योट
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार राहत तथा उद्धारअन्तर्गत २६ जना नेपाली श्रमिकको उद्धार गरिएको छ भने ५४ जना पीडितले कुल १ करोड ५ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)