काठमाडौँका निजी छात्रावासलाई एक महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन
ratopati.com · Fri Aug 21 14:49:52 GMT 2026

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास (होस्टेल) लाई सञ्चालनसम्बन्धी निर्धारित मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले शुक्रबार जारी गरेकाे सूचना अनुसार छात्रावासमा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार, सरसफाइ तथा खाद्य स्वच्छताको कमी, सुरक्षा अभाव र लागुऔषधको प्रयोगलगायतका गुनासो बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)