महाधिवेशन प्रक्रिया अगाडि बढाउनु सर्वोच्चको आदेशविपरित : खड्का
himalpress.com · Fri Aug 21 15:01:51 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नामबाट बनेको केन्द्रीय समितिले १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउनु अदालतको आदेशविपरित रहेको बताएका छन्।
पुनरावलोकनका लागि निस्सा जारी भइसकेको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउनु सर्वोच्चको आदेशविपरित रहेको उनले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)