वित्तीय स्थायित्वका लागि लेनदेनमा राजनीति नजोडौँ - राष्ट्र बैंक निर्देशक थापा
nepalviews.com · Fri Aug 21 15:05:20 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापाले लघुवित्त क्षेत्रमा देखिएका समस्याहरू समाधानको दिशातर्फ अगाडि बढिरहेको बताएका छन् ।
शुक्रबार ‘लघुवित्त क्षेत्रको पुनर्संरचनाः नीति, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले वित्तीय स्थायित्वका लागि लेनदेन र पैसाको विषयमा राजनीतिक घटनाक्रम जोडिन नहुने स्पष्ट पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)