महाधिवेशन रोक्न मेरो पक्षबाट आज कुनै रिट लिएर गएको छैन : पूर्णबहादुर खड्का
ratopati.com · Fri Aug 21 15:09:33 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन रोक्न आफ्नो तर्फबाट आज सर्वोच्च अदालतमा कुनै पनि रिट पेस नभएको प्रस्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले महाधिवेशन रोक्न अदालत पुगेको र सर्वोच्चले विभिन्न कारण देखाएर रिट दर्ता नगरेको भनी सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)