स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
nepalpress.com · Wed Jul 01 08:38:46 GMT 2026

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरुप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल/मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)