चितवनको लटौली होटलले बालेन बसेको कोठालाई ‘Prime Minister’s Room’ नाम दिएको दाबी, आधिकारिक पुष्टि छैन
barnanmedia.com · Wed Jul 01 08:32:52 GMT 2026

चितवन — सामाजिक सञ्जालमा चितवनस्थित लटौली होटलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बसेको कोठालाई ‘Prime Minister’s Room’ नामकरण गरेको भन्ने दाबीसहितको सामग्री व्यापक रूपमा फैलिएको छ।
उक्त दाबीमा होटल व्यवस्थापनले बालेनको बसाइलाई स्मरणीय बनाउने उद्देश्यले उनले प्रयोग गरेको कोठालाई विशेष पहिचान दिँदै ‘Prime Minister’s Room’ नाम दिएको उल्लेख गरिएको छ। साथै, नामकरणपछि सो कोठा आगन्तुक तथा बालेन समर्थकमाझ आकर्षणको केन्द्र बनेको दाबी पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)