होस्टेल सञ्चालनका लागि काठमाडौँ प्रशासनको २१ बुँदे कडा निर्देशन, तोकिएका मापदण्ड पूरा गर्नुपर्ने
lokaantar.com

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निजी क्षेत्रबाट सञ्चालित छात्रबास (होस्टेल) हरूलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन २१ बुँदे कडा निर्देशन जारी गरेको छ ।
पछिल्लो समय होस्टेलहरूमा न्यूनतम पूर्वाधारको अभाव, अमानवीय व्यवहार, अस्वस्थकर खाना र सुरक्षाको कमजोरीबारे उजुरी बढ्न थालेको निष्कर्ष निकाल्दै प्रशासनले शुक्रबार एक सूचना प्रकाशित गरेर यस्तो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)