नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ
nepallive.com · Fri Aug 21 15:37:00 GMT 2026
काठमाडौ- सर्वोच्च अदालतले बलात्कारको मुद्दामा गलत मेडिकल प्रतिवेदन दिने सरकारी अस्पतालका डाक्टरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्न सकिने व्याख्या गरेको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको इजलासले धनुषाकी १२ वर्षीया बालिकाको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो व्याख्या गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)