रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक
ekantipur.com · Fri Aug 21 15:46:36 GMT 2026

रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक
विशेष गोरखा ग्रिन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिह्न राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत झल्किने केही विशेष डिजाइन र फिचर थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)