होस्टेलहरुले २४सै घण्टा जिम्मेवार वार्डन र सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने
lokaantar.com

काठमाडौँ जिल्ला भित्र सञ्चालनमा रहेका निजी छात्रबास (होस्टेल) हरूको सुरक्षा र व्यवस्थापनलाई कडा बनाउन अब २४सै घण्टा जिम्मेवार वार्डन र निजी सुरक्षाकर्मी अनिवार्य गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार सूचनामार्फत जारी गरेको नयाँ मापदण्ड अनुसार सबै होस्टेल सञ्चालकहरूले यो व्यवस्था कार्यान्वयन गर्नुपर्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)