पब्जी मोबाइल नेसनल च्याम्पियनसिपको इन्टरनेट साझेदार बन्यो भायानेट
ekantipur.com · Fri Aug 21 15:50:52 GMT 2026

पब्जी मोबाइल नेसनल च्याम्पियनसिपको इन्टरनेट साझेदार बन्यो भायानेट
राष्ट्रियस्तरको प्रतियोगिताको फाइनल भदौ ६ र ७ गते काठमाडौंको दशरथ रंगशाला कभर्ड हलमा हुनेछ। प्रतियोगितामा देशभरका उत्कृष्ट पब्जी मोबाइल टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)