बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा मन्त्री पदको शपथ लिएको भन्दै तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई कारबाही किन नगर्ने भन्ने विषयमा स्पष्टीकरण सोधेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)