सुन सफा गर्ने बहानामा ठगी गर्ने ४ जना भारतीय पक्राउ
ratopati.com · Fri Aug 21 16:06:25 GMT 2026

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बहानामा ठगी गर्ने ४ जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय विक्रम कुमार, ३२ वर्षीय संजीतकुमार, ३५ वर्षीय राजकुमार शाह र २१ वर्षीय सन्निकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)