मूल्य घटेपछि पेट्रोल पम्पमा उपभोक्ताको भीड, अधिकांश पेट्रोल पम्प बन्द
ajakoartha.com · Wed Jul 01 08:36:00 GMT 2026

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेसँगै राजधानीका पेट्रोल पम्पमा उपभोक्ताको भीड लागेको छ।
बुधबारदेखि लागू भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेपछि काठमाडौंको भद्रकालीस्थित पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको लामो लाइन देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)