विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत फेला
shilapatra.com · Wed Jul 01 08:45:25 GMT 2026

कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत फेला परेकी छन् ।
लम्कीचुहा नगरपालिका–४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा विक मंगलबार बिहान लम्कीचुहा–२ मोतिपुरस्थित जनचेतना आधारभूत विद्यालयको शिशु कक्षामा अध्ययनका लागि पुगेकी थिइन् । बिहान करिब ७ बजे विद्यालयमा छोडेर गएपछि उनी विद्यालयबाटै सम्पर्कविहीन भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)