नाडाको ५० वर्षे यात्रा– १८ औं अटो शोको तयारी पूरा
setopati.com · Fri Aug 21 16:11:38 GMT 2026
नेपालमा अटोमोबाइल क्षेत्रका व्यवसायीहरूको हकहितका लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ।
स्वर्ण जयन्ती मनाउने क्रममा 'उद्योगदेखि रोजगारसम्म' भन्ने मूल नाराका साथ नाडा अटो शोको १८औं संस्करण आगामी मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)