होटल मापदण्डमै ‘ग्रिन हस्पिटालिटी’ समेट्ने तयारी
ekantipur.com · Fri Aug 21 16:10:29 GMT 2026

होटल मापदण्डमै ‘ग्रिन हस्पिटालिटी’ समेट्ने तयारी
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा होटल सञ्चालनदेखि नयाँ पूर्वाधार निर्माणसम्मका गतिविधिलाई वातावरणीय र जलवायु अनुकूल बनाउने मापदण्ड बनाउने विषयमा बहस भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)