दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा
nepallive.com · Fri Aug 21 16:22:26 GMT 2026

पर्सा– अनलाइन सपिङ प्लेटफर्म ‘दराज’को होलोग्राम टाँसिएका ठूलो परिमाणका कस्मेटिक सामान आवश्यक भन्सार कागजातबिनै ओसारपसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चोकबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पिकअप गाडी चेकजाँच गर्दा विभिन्न ब्रान्डका कस्मेटिक सामान फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)