एक महिनाभित्र नागरिकको सन्तुष्टि बढाउन सरकारले लागू गर्यो ३ देखि ३० दिनको कार्ययोजना, के-के छन्?
setopati.com · Fri Aug 21 16:27:23 GMT 2026

सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाई एक महिनाभित्र नागरिकको सन्तुष्टि अभिवृद्धि गर्ने घोषणा गरेको छ।
यसका लागि 'सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३' लागू गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)