रास्वपामा पदाधिकारी र केन्द्रीय समिति अझै अपूर्ण
ekantipur.com · Fri Aug 21 16:47:26 GMT 2026

रास्वपामा पदाधिकारी र केन्द्रीय समिति अझै अपूर्ण
शुक्रबारको बैठकबाट ६ पदाधिकारी र ९ केन्द्रीय सदस्य मनोनीत भएका छन् । पदाधिकारीतर्फ उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षका एक–एक पद अझै रिक्त छन् भने ४२ केन्द्रीय सदस्य पनि मनोनयन गर्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)