उपसभापतिमा सोबिता र तोसिमा आमने-सामने
setopati.com · Fri Jun 26 05:32:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारको प्रारम्भिक सूची अनुसार उपसभापति (महिला) तर्फ दुवैले आफ्नो उम्मेदवारी यथावत् राखेका छन्। यो पदमा अन्य केही नाम पनि चर्चामा थिए। तर उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गरेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)