विदेशमा रहेका नेपालीलाई मताधिकारबारे निर्वाचन आयोगले थाल्यो अध्ययन
ekantipur.com · Fri Aug 21 17:07:11 GMT 2026

विदेशमा रहेका नेपालीलाई मताधिकारबारे निर्वाचन आयोगले थाल्यो अध्ययन
विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्न सर्वोच्च अदालतले ९ चैत २०७४ मै निर्देशात्मक आदेश दिएको थियो, गत २१ फागुनको आमनिर्वाचनमा विदेशमा रहेका नेपाली समेट्नुपर्ने दबाब परेको थियो तर त्यसका लागि अहिलेसम्म पनि कानुनी व्यवस्था हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)