कामना सेवा विकास बैंकलाई लगातार बिपिए गोल्ड अवार्ड
ajakoartha.com · Wed Jul 01 08:50:00 GMT 2026

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (क्ष्ऋब्ल्) द्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बिपिए) रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड बाट सम्मानित भएको छ ।
कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)