इन्धनको मूल्य घटेकाले भाडा समायोजन गर्न यातायात व्यवसायीको माग
lokaantar.com

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गए रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुरूप भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २०, डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रूपैयाँले मूल्य घटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)