सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीर रूपमा प्रभावित: संयुक्त राष्ट्रसङ्घ
ratopati.com · Fri Aug 21 17:13:42 GMT 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय सहायतामा ठुलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर २०० भन्दा बढी स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू बन्द हुन पुगेका छन् । यसले यहाँका थप बालबालिकाहरूको ज्यान जोखिममा पार्ने कुपोषणको सामना गर्न बाध्य बनाएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको छ ।
राष्ट्रसङ्घको बालबालिकामामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको ‘मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेका’ चेतावनी दिएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)