पत्रकार महासंघले भन्यो– पत्रकार विनोद ढकालको गिरफ्तारीले आतंक सिर्जना गरियो
nepalpress.com · Fri Jun 26 05:34:28 GMT 2026

काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक सिर्जना गर्न खोजिएको जनाएको छ ।
महासंघका महासचिव आशिष गुरागाईंद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘समाचार लेखेको वा पत्रकारितासँग सम्बन्धित सामग्री प्रकाशित गरेको आधारमा पत्रकारमाथि साइबर अपराधको मुद्दा लगाई पक्राउ गर्ने कार्य संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)