राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पूर्ण कानुनी अधिकार दिन सांसदको जोड
khabarhub.com · Wed Jul 01 08:55:32 GMT 2026

काठमाडौं – सांसदहरूले न्याय निरूपणमा विश्वसनीय परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पूर्णरुपमा कानूनी अधिकार दिनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)