खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
ratopati.com · Wed Jul 01 08:54:44 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ सामाखुसी स्थित आत्मज्ञान सड्क खण्डमा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ घर भएका २५ वर्षीय टाइगर भन्ने गोविन्द चन्द छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई बाँकेको कोहलपुरस्थित हवल्दारपुरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)