सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता, मुख्यमन्त्री भट्टलाई ‘जिम्मेवारीको भारी बिसाएजस्तो’ अनुभूति
ratopati.com · Fri Aug 21 18:43:20 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ । मन्त्रिमण्डल विस्तारको प्रतीक्षामा रहेको प्रदेश सरकारले तीन मन्त्री र दुई राज्यमन्त्री थपेसँगै पूर्णता पाएको हो ।
मन्त्रिमण्डल विस्तार तथा नवनियुक्त मन्त्रीहरूको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री खगराज भट्टले सरकारलाई पूर्णता दिनुपर्ने लामो समयदेखिको चुनौती अन्त्य भएकाले आफूलाई राहत महसुस भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)