नेवानिको सेवा सुरक्षित र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री
onlinekhabar.com · Wed Jul 01 09:00:29 GMT 2026

१७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउनुपर्ने मान्यताका साथ सरकारले सुक्ष्म अध्ययन तथा विश्लेषण गरिरहेको बताएका छन् ।
निगमको ६८ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले नेपाल वायुसेवा निगम देशको नेतृत्वदायी संस्था हुनुको नाताले सेवा सुधारको पक्षमा पनि अग्रता कायम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)