काभ्रेमा गाडीले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु
lokaantar.com

अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ मा बुधबार विद्युतीय गाडीले स्कुटलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको गाडीले बाटो पार गर्न लागेको स्कुटरलाई ठक्कर दिँदा त्यसकी चालक २४ वर्षीया मीनकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)