अन्तर्राष्ट्रिय कला प्रदर्शनी तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी हुँदै
ratopati.com · Fri Aug 21 20:20:00 GMT 2026

काठमाडौँ । ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनी यही भदौ ७ गते बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजना हुने भएको छ ।
तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोग तथा डा अर्शिया मन्सुर लोखण्डवालाको ‘क्युरेसन’मा आयोजना हुन लागेको प्रदर्शनी दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो र विस्थापित सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने प्रश्नमाथि केन्द्रित रहने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)