१८ करोडमा किनिएका मथीशा पथिराना पहिलो खेलमै घाइते, केकेआरलाई ठूलो झट्का
lokaantar.com
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शनिबार भएको खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरे पनि टोलीलाई ठूलो झट्का लागेको छ ।
केकेआरका तीव्र गतिका बलर मथीशा पथिराना खेलका क्रममा घाइते भएपछि मैदान छाड्न बाध्य भएका छन् । श्रीलंकाका २३ वर्षीय पथिरानाले खेलमा जम्मा ८ बल मात्रै फ्याँक्न सके ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)