इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
ratopati.com · Fri Aug 21 20:23:01 GMT 2026

काठमाडौँ । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका गाडीहरू रोकेको घटना र ‘नरसंहार’ को आरोप लगाउँदै अन्तर्राष्ट्रिय पक्राउ पूर्जीको माग गरेको टर्कीका न्यायमन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।
टर्की सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको इजरायलको गाजासँगको युद्धको कडा आलोचक बनेको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले बारम्बार नेतन्याहुलाई ‘नरसंहार’ को आरोप लगाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)