वार्ता आत्मसमर्पण होइन : पेजेस्कियान
deshsanchar.com · Fri Aug 21 16:47:23 GMT 2026

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको भन्दै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता अघि बढाइने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)