ढुम गाउँमाथि पहिरो, जाग्राम बस्न बाध्य छन् स्थानीय
deshsanchar.com · Fri Aug 21 15:57:45 GMT 2026

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–५ ढुम गाउँका बासिन्दा गाउँमाथिबाट पहिरो र ढुङ्गा खस्न थालेपछि जाग्राम बस्न बाध्य भएका छन्। करिब १५० भन्दा बढी घरधुरी रहेको ढुम गाउँमाथि र गाउँको छेउछाउबाट पहिरो बग्ने क्रम बढेपछि स्थानीयमा त्रास बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)