इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड
deshsanchar.com · Fri Aug 21 17:11:38 GMT 2026

इरानले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई बिहीबार मृत्युदण्ड दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)