ढुङ्गा, गिट्टी बालुवा उत्खनन गर्न रोक
deshsanchar.com · Fri Aug 21 16:13:00 GMT 2026

हुम्ला– सदरमुकाम सिमकोट आसपासका क्षेत्रहरुमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाइएको छ। बर्खा लागेकोले जथाभावी ढुङ्गा गिट्टी र बालुवा निकालिदा बाढी पहिरो जाने संभावना भएकोले हाललाई ती वस्तु उत्खननमा रोक लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)