२६ वर्षमा ७ करोडभन्दा बढी व्यापार गर्ने ३१ नेपाली फिल्म, बोर्डले सार्वजनिक गर्यो विवरण (सूचीसहित)
setopati.com · Wed Jul 01 09:19:00 GMT 2026

चलचित्र विकास बोर्डले सर्वाधिक कमाइ गर्ने ३१ नेपाली फिल्मको सूची सार्वजनिक गरेको छ। बोर्ड स्थापना यता ७ करोड रूपैयाँभन्दा माथि कमाइ गर्न सफल ब्लकबस्टर फिल्मको सूची सार्वजनिक गरिएको हो।
२६ वर्षयता ७ करोड रूपैयाँभन्दा बढी कमाइ गर्न सफल फिल्म ३१ रहेको बोर्डको विवरणमा उल्लेख छ। बोर्डले मंगलबार आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा यो सूची सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)