किसान पलायन घट्दै मह उत्पादन
gorkhapatraonline.com · Sun May 17 04:06:55 GMT 2026

चरिचरनको अभाव, वन विनाश र सरकारको उपेक्षाका कारण सर्लाहीमा मौरीपालक किसान बर्सेनि घट्दै गएका छन् ।
दुई दशक अघिसम्म तीन सयको हाराहारीमा मौरीपालक किसान रहेको सर्लाहीमा अहिले अधिकांश किसान यो पेसाबाट पलायन भइसकेको अवस्था छ । सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयाका कमल बडालले २०६० सालदेखि मौरीपालन गर्दै आउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)